काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) सुरु भएको एक घण्टा नबित्दै युनियन लाइफको ९ लाख बढी कित्ता शेयर खरिद माग भएको छ ।
एक घण्टाको अवधीमा कम्पनीको ९ लाख २८ हजार ७६२ कित्ता खरिद माग भएको हो भने बिक्रीमाग शून्य रहेको छ ।
कम्पनीको शेयरमुल्य पनि ८.२० प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य ४७४ रुपैंया पुगेको छ ।
प्रतिक्रिया