काँग्रेसमा देउवा र पौडेल दुबै विजयी !

६ बर्ष अगाडि

काठमाडौं– काँग्रेसभित्र सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री निर्वाचनबाटै चयन हुने सहमति बनेपछि दुई धारको नेतृत्व गर्दै आएका शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्ष दुबै विजयी मुडमा देखिएका छन् । 
पौडेलले सबैजसो पदाधिकारी निर्वाचनबाट आउने व्यवस्थालाई आफुनो विजयको रुपमा लिएका छन् । यस्तै देउवा समूहले पनि सोृही रुपमा लिएको छ । सस्थापकका रुपमा महाधिवेशन गराउँदा सुरुवाती प्रmित्रयादेखि नै हावी हुन पाइने र धेरै पदाधिकारीहुँदा संस्थापन इतरकालाई भित्रुयाउन र व्यवस्थापन गर्न सहज हुने निश्कर्ष निकालेको छ । 
सहमतिअनुसार अब काँग्रेसको पदाधिकारीमा कोषाध्यक्षमात्रै मनोनित हुनेछन् । आज प्रकाशित नयाँ पत्रिका दैनिकमा खबर छ ।  
 

६ बर्ष अगाडि

प्रतिक्रिया