चिनियाँ अधिकारी नेपालमा, कुद्ला छ काठमाडौंमा मनोरेल ?

७ बर्ष अगाडि

काठमाडौँ– काठमाडौँ र ललितपुर महानगरपालिकामा प्रस्तावित मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने भएको छ । 
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मोनोरेल निर्माण तथा सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने सम्बन्धी सम्झौता बुधबार हुने जानकारी दिए । 
उनले भने, ‘मोनोरेलको डीपीआर तयार गर्ने सम्बन्धी सम्झौता गर्न चाइना रेल्वे कम्पनी लिमिटेड (सीआरसी, व्यूरो २५०का पदाधिकारीहरू नेपाल आइसक्नुभएको छ । उहाँहरूसँग बुधबार सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।” सम्झौता भएको छ महिनाभित्र डीपीआर तयार हुने जानकारी उहाँले दिनुभयो । सीआरसीसी चीनको सरकारी स्वामित्वको निर्माण कम्पनी हो ।  गोरखापत्र दैनिकमा खबर छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया