एक वर्षमा वैदेशिक रोजगारीको क्रममा विदेश गए १४० कमदारद्धारा आत्महत्या, १९ को सडक दुर्घटनामा परी मृत्युु

४ बर्ष अगाडि

काठमाडौं - गत आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगारीको क्रममा विदेश गएका एक सय ४० जनाले  आत्महत्या गरेका छन् ।

एक सय ३६ जना पुरुष र ४ जना महिला गरी जम्मा १४० जनाले आत्महत्या गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

यस्तै, गत आर्थिक वर्षमा मात्रै  एक सय १९ जनाको वैदेशिक रोजगारीको क्रममा सडक दुर्घटना मृत्युु भएको छ । एक सय १६ जना पुरुष र तीन जना महिलाको सडक दुर्घटना मृत्यु भएको हो । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया