झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल

४ बर्ष अगाडि

नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ। भारतको दिल्ली स्थिति एप्पोलो अस्पतालमा  खनालको मृगौला प्रत्यारोपण गरिएको हो। 

डा.सन्दिप गुलिरया नेतृत्वको चिकित्सकको टोलीले खनालको मिर्गौला प्रत्यारोपण गरेको हो। खनाल स्वास्थ्यलाभका लागि केही समय फेरी पनि अस्पतालमै रहने उनको सचिवालयले जनाएको छ। 

स्वास्थ्यमा समस्या देखिएपछि खनाल करिब एकमहिनादेखि स्वास्थ्य उपचारका लागि भारत गएका थिए। 

४ बर्ष अगाडि

प्रतिक्रिया