ङादी ग्रुप पावर सहित पाँच कम्पनीको शेयरमुल्यमा उच्च गिरावट, कुनको कतिले ?

४ बर्ष अगाडि

काठमाडौं, बुधबार पाँच कम्पनीको शेयरमुल्यमा उच्च गिरावट आएको छ । 

आज कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ङादी ग्रुप पावरको शेयरमुल्य ५.३८ घटेर प्रतिशेयरको मुल्य रु.९८४ कायम भएको छ ।

यस्तै, लक्ष्मी इक्विटी फण्डको ४.७५ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.१२.२४,पोखरा फाइनान्सको ४.५१ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.७६५,विजय लघुवित्तको ४.३५ प्रतिशतले घटेर  प्रतिकित्ताको मुल्य रु.१ हजार ९३६ र नेरुड लघुवित्तको ४.३२ प्रतिशतले घटेर ेर प्रतिकित्ताको मुल्य रु. १ हजार ७०६ पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया