झण्डै २ किलो सुनसहित तीन जनालाई पक्राउ परेका छन् ।प्रहरीले बुधबार बिहान १ किलो ८५० ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरेको हो । महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुलाई गौशलाबाट पक्राउ गरेको हो ।
कुबेतबाट आएका मानिसहरुमार्फत त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन लिएको पक्राउ परेका तीनजनाले बताएका प्रहरीले जनाएको छ ।
प्रहरीले सुन लिएर आउनेको खोजी भइरहेको जानकारी दिएको छ।
प्रतिक्रिया