काठमाडौँ,कारोबारको चौथो दिन बुधबार कारोबार सुरु भएको १ घण्टा बित्दाँ ३ कम्पनीको शेयरमुल्यमा सकरात्मक सकिट लागेको छ ।
युनियन लाइफ इन्स्योरेन्स, अपर तामाकोशी र कालिका पावर कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो ।
यस्तै, युनियन लाइफको शेयरमुल्य प्रतिकित्ता रु.४३८, अपर तामाकोशीको रु.७६१ र कालिका पावरको रु. ७४८ पुगेको छ ।
प्रतिक्रिया