अपर तामाकोशीको शेयरमुल्यमा सकरात्मक सर्किट, प्रतिकित्ताको मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको चौथो कारोबार दिन बुधवार कारोबार सुरु भएको केही मिनेटमै अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य  १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७६१.२ मा कारोबार भइरहेको छ ।

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया