काठमाडौं, काठमाण्डौ महानगरपालिका वडा नम्बर ९ तिलगङ्गास्थित प्यारागन पब्लिक स्कूल मा शिक्षकहरुको धर्ना शुरु भएको छ । आज बिहान ९ः१५ बजेदेखि शिक्षकहरुको धर्ना शुरु भएको हो ।
१५ महिनादेखि पारिश्रमिक नपाएको तथा महामारी वीचमा छानिछानी शिक्षकलाई निष्कासन गरेको भन्दै बिजय शाहको नेतृत्व मा २० जनाले स्कूल गेटअगाडि हातमा पम्प्लेट र नेपालको झण्डा बोकेर नारा लगाउन थालेका छन् ।
प्रतिक्रिया