काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ ।
कारोबार सुरु भएको तीन घण्टा बित्दाँ परिसुचक १८.८० अंकले ओरालो लागेर ३१०३.८८ को बिन्दुमा पुगेको छ ।
तीन घण्टाको अवधिमा कारोबारमा आएका २२० ओटा कम्पनीको ७१ हजार ७०२ पटकको कारोबारमा १ करोड ३५ लाख ४३ हजार ६४० कित्ता शेयरको रू ७ अर्ब ६६ करोड १० बराबरको कारोबार भएको छ ।
आज २२० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १३२ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ४९ शेयरमूल्य घटेको छ । ४ कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रतिक्रिया