काठमाडौं, कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा रुरु जलविद्युत कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमुल्य ९८ रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य १ हजार ७८ पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको ६ हजार ८५२ कित्ता खरिद माग भएको छ भने १ हजार २६ कित्ता शेयर बिक्रीमाग भएको छ ।
प्रतिक्रिया