जीवन विकास लघुवित्तको शेयरमुल्य १२ सय पुग्यो, खरिद कर्ताको चाप उच्च

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन मंगलबार जीवन विकास लघुवित्तको शेयरमुल्य १२ सय पुगेको छ ।

कारोबार सुरु भएको दुई घण्टा बितिसक्दाँ कम्पनीको शेयरमुल्य ६.११ प्रतिकित्ताको मुल्य १ हजार २ सय पुगेको हो 

यस्तै ,सोही अवधीसम्म कम्पनीको ८ लाख ७७ हजार ५१ कित्ता खरिदमाग भएको छ भने बिक्री कर्ता शून्य रहेका छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया