काठमाडौं, कारोबारको तेस्रो दिन कारोबार सुरु भएको दुई घण्टामै युनियन लाइफको करिब साढे १७ लाख कित्ता शेयर खरिद माग भएको छ ।
दुई घण्टाको अवधीमा कम्पनीको १७ लाख ३३ हजार ४२० कित्ता खरिद माग भएको हो भने बिक्रीमाग शून्य रहेको छ ।
कम्पनीको शेयरमुल्य पनि ९.५९ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य ३९७ रुपैंया पुगेको छ ।
प्रतिक्रिया