काठमाडौं, कारोबारको तेस्रो दिन मंगलबार कारोबार सुरु भएको एक घण्टा बितिसक्दाँ फस्ट माइक्रोफाइनान्सको शेयर मुल्यमा उच्च वृद्धि भएको छ ।
यो अवधीसम्म कम्पनीको शेयरमुल्य ८.३३ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमुल्य ८० रुपैंया बढेर प्रतिकित्ताको मुल्य १ हजार ४० रुपैंया पुगेको छ ।
प्रतिक्रिया