एक घण्टामै युनियन लाइफको १० लाख बढी कित्ता खरिद माग, शेयरमुल्यमा पनि वृद्धि

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन कारोबार सुरु भएको एक घण्टामै युनियन लाइफको १० लाख बढी कित्ता शेयर खरिद माग भएको छ । 

एक घण्टाको अवधीमा कम्पनीको १० लाख १५ हजार ९३८ कित्ता खरिद माग भएको हो भने बिक्रीमाग शून्य रहेको छ ।

कम्पनीको शेयरमुल्य पनि ५.३७ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य ३८२.६० पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया