नेप्सेको वेबसामइटमा समस्या, लगानीकर्तालाई तथ्यांक हेर्न कठिन

४ बर्ष अगाडि

काठमाडौं, नेप्सेको पुरानो वेबसामइट नचल्दा लगानीकर्तालाई तथ्यांक हेर्न समस्या देखिएको छ। 

जिआइडिसिमा समस्या आएको कारण नेप्सेको पुरानो वेबसाइट बन्द भएको छ जसले गर्दा लगानीकर्ताले नयाँ वेबसाइट मार्फत मात्रै तथ्यांक हेर्न पाएका छन्।

नेप्सेको पुरानो वेबसाइटमा समस्या आएपछि विभिन्न माध्यममा पनि तथ्याँक समेत हेर्न सकिएको छैन।

४ बर्ष अगाडि

प्रतिक्रिया