सुन जस्तो देखिने पहेंलो धातु सहित एक जना प्रकाउ

७ बर्ष अगाडि

प्रहरीले सुन जस्तो देखिने ५१२ ग्राम पहेंलो धातु सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङ्ग एरियामा चेकजाँच गर्ने क्रममा कतार एयरवेयज QR648 को फ्लाईटबाट आगमन भएका चितवन, भरतपुर महानगरपालिका २३ बस्ने ३२ बर्षीय अमित घिसिङ्गको साथबाट सुन जस्तो देखिने ४ थान बिस्कुट र १ थान बाला सहित  नियन्त्रणमा लिएको छ ।

घटनाको सम्वन्धमा थप अनुसन्धान भईरहेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया