काठमाडौं,कारोबारको दोस्रो दिन सोमबार कारोबार सुरु भएको साढे २ घण्टा सम्म जीवन विकास लघुवित्तको ७ लाख बढी कित्ता खरिदमाग भएको छ ।
सोही अवधीसम्म कम्पनीको ७ लाख ६ हजार ४७६ कित्ता शेयर खरिद माग भएको छ भने बिक्री माग भने शून्य रहेको छ ।
आज कम्पनीको शेयरमुल्य १.९९ प्रतिशतले बढेर १ हजार ९ रुपैंया पुगेको छ ।
प्रतिक्रिया