काँग्रेस बैठकमा झण्डै कुटाकुट, माइक मात्रै फुट्यो

७ बर्ष अगाडि

काठमाडौं– काँग्रेस महासमिति बैठक अन्तर्गत जारी बन्दसत्रमा तनाव भएको छ । महासमिति बैठकमा सहभागि जिल्ला सभापतिहरुले विधान नभएसम्म छलफल अघि बढ्न सक्ने अडान लिएपछि तनाव हुन पुगेको हो । 
बैठक अघि बढ्न नसक्ने भन्दै काँग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले बोल्न थालेपछि सहमहामन्त्री प्रकाश शरण महतले माइक खोसेका थिए । सो पछि बन्दसत्रहलभित्र होहल्ला सुरु भइ तनावको अवस्था निम्तिएको एक प्रतिनिधिले जानकारी दिए । सहमहामन्त्रीले माइक खोस्ने क्रममा महत र केसीबीच धकेलाधकेल हुँदा माइक नै फुट्न पुगेको छ ,

७ बर्ष अगाडि

प्रतिक्रिया