काठमाडौं, साताको दोस्रो दिन सोमबार युनिभर्सल पावर कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो ।
आज कम्पनीको शेयर कारोबार ४६२ रुपैयाबाट सुरु भएको हो । कम्पनीको शेयरमुल्य ४५.३० अंकले बढेर प्रतिकित्ताको शेयरमुल्य ४९८ रुपैंया पुगेको छ ।
कम्पनीको शेयरमुल्य बढेसंगै खरिदकर्ताको माग उच्च रहेको छ ।
प्रतिक्रिया