काठमाडौं, साताको दोस्रो दिन सोमबार घलेम्दी हाइड्रोको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो ।
आज कम्पनीको शेयर कारोबार ३९३ रुपैयाबाट सुरु भएको हो । कम्पनीको शेयरमुल्य ३८.६० अंकले बढेर प्रतिकित्ताको शेयरमुल्य ४२४ रुपैंया पुगेको छ ।
कम्पनीको शेयरमुल्य बढेसंगै खरिदकर्ताको माग उच्च रहेको छ ।
प्रतिक्रिया