स्पेशल प्रि ओपन सेसनमा रु.३४२ प्रतिकित्तामा युनियन लाइफको पहिलो कारोबार

४ बर्ष अगाडि

काठमाडौं, सोमबार स्पेशल प्रि ओपन सेसनमा युनियन लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको छ।

यस दिन सो सेसनमा युनियन लाइफ इन्स्योरेन्सको ३४२ प्रतिकित्ता रुपैयाँमा १० कित्ता शेयर खरिदबिक्री भएको छ।

यी दुबै कम्पनीको शेयर हिजो अर्थात साउन १७ गते नेप्सेमा सूचीकृत भएको थियो।

त्यसैगरी, युनियन लाइफले पहिलो कारोबारको लागि ११५ रुपैयाँ १३ पैसादेखि ३४५ रुपैयाँ ३९ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो। इन्स्योरेन्सको शेयर युएलआई टिकरमा कारोबार भएको हो।

४ बर्ष अगाडि

प्रतिक्रिया