बाँके – बाँकेको हिरमियना ईलाका प्रहरी कार्यालयले सिमावती भारतको जंगलबाट फँडानी गरि ल्याईएको काठ वरामद गरेको छ ।
डडुवा गाउँपालिका–६ उक्त काठ सो कार्यालयका प्रहरी सहायक निरीक्षक देवबहादुर केसीको नेतृत्वमा वरामद गरेको र ५ जना तस्करहरु फरार भएको प्रहरीले जनाएको छ । वरामद गरिएको काठ जिल्ला वन कार्यालयमा बुझाई अनुसन्धान थालिएको बताईएको छ ।
प्रतिक्रिया