आइतबार ९ कम्पनीको शेयरमुल्यमा उछाड, कुनको शेयरमुल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो दिन आइतबार कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ९ कम्पनीको शेयर मुल्य उच्च वृद्धि भएको छ ।

अन्तिम समयसम्म ६ कम्पनीको शेयरमुल्य १० प्रतिशत वृद्धि भएको छ भने बाँकी ३ कम्पनीको शेयरमुल्य ९ प्रतिशत भन्दा बढी वृद्धि भएको हो ।

सिनर्जी पावर कम्पनी, कालिका पावर कम्पनी,घलेम्दी हाइड्रो,युनिभर्सल पापर कम्पनी,ग्रीन लाइफ हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढेको छ । 

यस्तै, ङादी ग्रुप पावर,सीईडिबी हाइड्रोपावर रैराङ हाइड्रोपावरको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया