काठमाडौं, साताको पहिलो दिन आइतबार कारोबार सुरु भएको तीन घण्टासम्म सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको झन्डै साढे ४ लाख कित्ता शेयर खरिद बिक्री भएको छ ।
सो अवधीसम्म कम्पनीको ४ लाख ४६ हजार १२१ कित्ता शेयर खरिद बिक्री भएको छ । उक्त कित्ता खरिद बिक्री हुदाँ २८ करोड ८१ लाख रुपैंया बराबरको शेयर कारोबार भएको छ ।
यस्तै,सोही अवधीसम्म कम्पनीको शेयरमुल्य ९.९२ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य ६६५ रुपैंया पुगेको छ ।
प्रतिक्रिया