काठमाडौं, साताको पहिलो दिन आइतबार कारोबार सुरु भएको साढे २ घण्टा सम्म आइपुग्दाँ ५ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
यो अवधीसम्म ङादी ग्रुप पावर कम्पनी,कालिका पावर कम्पनी, घलेम्दी हाइड्रो,युनिभर्सल पावर कम्पनी र जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ ।
ङादी ग्रुपको शेयरमुल्य प्रतिकित्ताको मुल्य रु.९७१, कालिका पावरको रु.६४३, कालिका पावरको रु.३८६, युनिभर्सल पावर कम्पनीको रु.४५३ र जीवन विकास लघुवित्तको रु.१ हजार ८८ पुगेको छ ।
प्रतिक्रिया