काठमाडौं, साताको पहिलो दिन आइतबार घलेम्दी हाइड्रोको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो ।
आज कम्पनीको शेयर कारोबार३५८ रुपैयाबाट सुरु भएको हो । कम्पनीको शेयरमुल्य ३५.१० अंकले बढेर प्रतिकित्ताको शेयरमुल्य ३८६ रुपैंया पुगेको छ ।
कम्पनीको शेयरमुल्य बढेसंगै खरिदकर्ताको माग उच्च रहेको छ ।
प्रतिक्रिया