आजदेखि कार्यभार सम्हाल्ने गरि अर्थ मन्त्रालयको सचिवमा मधु कुमार नियुक्त

४ बर्ष अगाडि

काठमाडौं, सरकारले महालेखा नियन्त्रक मधु कुमार मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।

उनले आइतवार नै अर्थ सचिवको कार्यभार सम्हाल्ने छन् ।

गत साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थसचिवको जिम्मेवारीमा ल्याउने र ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने निर्णय गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया