काठमाडौं–मेलम्ची आयोजनाको ठेकेदार कम्पनी सीएमसी दी रेभेन्ला आफ्नै देशमा टाट पल्टिने जोखिममा रहेको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
२ डिसेम्बरमा कम्पनी आफैंले पैसाको अभावले कठीन अवस्थामा पुगेको घोषणा गरेको छ ।
कम्पनीले अहिले सामना गरिरहनुपरेको रकम अभाव सामना गर्न सञ्चित रकम उपयोगको बाटो खोलिदिन अदालतमा मुद्दा समेत हालेको छ ।
सीएमसीले जारी गरेको ऋणपत्रको रेटिङमा घटुवा भएपछि कम्पनीमा समस्या बढेको छ ।
प्रतिक्रिया