जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट, प्रतिकित्ताको मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो दिन आइतबार जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो ।

आज कम्पनीको शेयर कारोबार १ हजार ७ रुपैयाबाट सुरु भएको हो । कम्पनीको शेयरमुल्य ९८.९० अंकले बढेर प्रतिकित्ताको शेयरमुल्य १ हजार ८८ पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया