काठमाडौं, कारोबारको पहिलो दिन आइतबार कारोबार सुरु भएको एक घण्टा नहुदैँ जीवन विकास लघुवित्तको शेयर खरिद गर्न खरिदकर्ताको आइरो नै लागेको छ ।
यो समाचार तयार पर्दा अर्थात ११ बजेर ४० मिनेट जाँदा सम्म कम्पनीको ८ लाख ८५ हजार ३७२ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री कर्ता शून्य रहेका छन् ।
सोही अवधीसम्म कम्पनीको शेयरमुल्य ८.१० प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.१ हजार ६९ पुगेको छ ।
प्रतिक्रिया