लक्ष्मी इक्विटी फण्डको शेयरमुल्यमा उच्च गिरावट,  १ लाख ७२ हजार बढी कित्ता बिक्री माग

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो दिन आइतबार कारोबार सुरु भएको आधा घण्टा नबित्दैँ लक्ष्मी इक्विटी फण्डको शेयरमुल्यमा उच्च गिरावट आएको छ । 

आज कम्पनीको शेयरमुल्य ६.४७ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमुल्य प्रतिकित्ता रु.१२.८५ पुगेको छ ।

यस्तै, सोही अवधीसम्म कम्पनीको शेयरमुल्य घटेसंगै खरिदकर्ता भन्दा बिक्रीकर्ताको चाप उच्च रहेको छ । आज मार्केट डेपमा २६ हजार १०० कित्ता शेयर खरिद माग भएको छ  भने १ लाख ७२ हजार १७७ कित्ता शेयर बिक्रीमाग भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया