काठमाडौं, एनआईबिएल समृद्धि फण्ड १ र एनआईबिएल म्युचुअल फण्डको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
आज आइतबार एनआईबिएल समृद्धि फण्ड १ र एनआईबिएल म्युचुअल फण्डको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ ।
एनआईबिएल समृद्धि फण्ड १ को शेयरमुल्य १७.१७ रुपैंयामा पुगेको छ र एनआईबिएल म्युचुअल फण्डको २०.६८ रुपैंया पुगेको छ ।
प्रतिक्रिया