जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा यादव

४ बर्ष अगाडि

जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् ।

 सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध चयन गरेको हो। 

संघीय परिषद अध्यक्ष डा।बाबुराम भट्टराईको प्रस्ताव र महेन्द्र राय यादवको समर्थनमा यादव अध्यक्ष चयन भएका हुन् ।  बैठकमा २१ जना संघीय सांसदहरुको उपस्थिति रहेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया