धनकुटा- सात वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ७७ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाख्रीबास नगरपालिका ३ बस्ने ७७ वर्षीय धन बहादुर विश्वकर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
ती बालिकालाई धन बहादुरले जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
प्रतिक्रिया