६ प्रतिशतले बढेको चन्द्रागिरी हिल्सको शेयरमुल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) चन्द्रागिरी हिल्सको शेयरमुल्य ६ प्रतिशतले बढेको छ ।

बिहीबार कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ कम्पनीको शेयरमुल्य ६.०५ प्रतिशतmले बढेर प्रतिकित्ता शेयरको मुल्य रु.१ हजार ७९० पुगेको छ । 

यस्तै, अन्तिम समयसम्म कम्पनीको ४४ हजार ८७३ कित्ता खरिदबिक्री भएको छ । उक्त कित्ता शेयर खरिदबिक्री हुदाँ ७ करोड ८२ लाख रुपैंया बराबरको शेयर कारोबार भएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया