काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) आजबाट दोस्रो बजार नेप्सेमा जीवन विकास लघुवित्तको शेयर खरिद गर्न खरिदकर्ताको आइरो नै लागेको छ ।
कारोबारमा आएको अन्तिम समयसम्म आइपुग्दाँ कम्पनीको १३ लाख ७१ हजार १४९ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री कर्ता भने शून्य रहेका छन् ।
खरिदमाग उच्च भए पनि जम्मा १ सय कित्ता खरिदमाग भएको छ । उक्त कित्ता खरिद बिक्री हुदाँ ९५ हजार बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया