अमेरिकामा ८.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

४ बर्ष अगाडि

एजेन्सी - अमेरिकामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा बिहीबार ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

स्थानीय समयानुसार दिउँसो २स्१५ बजे  भूकम्प गएकोे बताइएको छ । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया