नेकपाको स्थायी कमिटी बैठक सुरु

६ बर्ष अगाडि

नेकपाको स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।

शनिबार पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन र नेता वामदेव गौतमले पेश गरेको फरक प्रस्तावका विषमया छलफल हुने बताइएको छ । 

शनिबार बसेको बैठकमा अध्यक्षद्धयको तर्फबाट पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । यस्तै गौतमले पनि फरक मतको रुपमा अर्को प्रस्ताव पेश गरेका थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया