काँग्रेस बैठकमा बबाल

६ बर्ष अगाडि

काठमाडौं– आजको काँग्रेस महासमिति बैठक दुई घण्टाका लागि स्थगित भएको छ । 

१२ बजेसम्म पनि शीर्ष नेताहरु बैठकका नआएपछि महासमिति सदस्यहरुले होहल्ला गरेका थिए । 

शीर्ष नेताहरु विधान मस्यौदामा सहमति जुटाउन भन्दै विहानैबाट आपसी छलफलमा लागेपछि बैठकमा समयमै सहभागि हुन नसकेको बताइएको छ । 

१० बजे बैठक महासमिति बैठक सुरु भएपनि दुई घण्टासम्म नआएको भन्दै सदस्यहरुले होहल्ला गर्न थालेपछि बैठक स्थगित गरेको घोषणा गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया