लगानीकर्ता र ब्रोकरलाई प्यान नम्बर रूजु गर्न नेप्सेको आग्रह

४ बर्ष अगाडि

काठमाडौं - ब्रोकर र लगानीकर्तालाई स्थायी लेखा नम्बर (प्यान) रूजु गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आग्रह गरेको छ ।

लगानीकर्ताहरूबाट विभिन्न समयमा आफ्नो स्थायी लेखा नम्बरमा पूँजीगत लाभकर जम्मा नभएको गुनासाहरू आएको बताउँदै स्थायी लेखा नम्बर ९प्यान० रुजु गर्न ब्रोकर र लगानीकर्तालाई आग्रह गरेको हो ।

लगानीकर्ताहरूको स्थायी लेखा नम्बर फरक(फरक प्रविष्टि गरेको कारण उक्त प्यान नम्बर राजस्व कार्यालयको वेभसाइटमा अपलोड हुन नसकेको नेप्सेले बताएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया