काठमाडौं,साताको तेस्रो दिन मंगलवार १४ कम्पनीको शेयरमुल्यमा उछाल आएको छ ।
मल्टीपर्पस फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट,घलेम्दी हाइड्रोपावर,जोशी हाइड्रोपावर,खानीखोला हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्स शेयरमूल्य १० प्रतिशतले बढेको छ भने बाँकी ७ कम्पनीको शेयरमुल्य ९ प्रतिशत बढीले बढेको हो ।
प्रतिक्रिया