तेस्रो घण्टा : दोहोरो अंकले उकालो लाग्यो नेप्से, कारोबार रकम ११ अर्ब माथि

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ ।

कारोबार सुरु भएको तीन घण्टा बित्दाँ परिसुचक १८.१८ अंकले उकालो लागेर ३०६८.६१ को बिन्दुमा पुगेको छ । 

तीन घण्टाको अवधिमा कारोबारमा आएका २२४ ओटा कम्पनीको १ लाख ४ हजार १७७ पटकको कारोबारमा २ करोड ३१ लाख ३१ हजार ७९६ कित्ता शेयरको रू ११ अर्ब ७ करोड बराबरको कारोबार भएको छ ।

आज २२४ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ८८ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ८९ शेयरमूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थीर रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया