तीन कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि, शेयरमुल्य कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो दिन (मंगलबार) नेप्सेमा तीन कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । 

यूनाईटेड इदी मर्दी एण्ड आर.वि हाइड्रोपावर लिमिटेड,मल्टिप्रपोज फाइनान्स र यूनाइटेड मर्दी हाइड्रोको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।

यूनाईटेड इदी मर्दीको शेयरमुल्य प्रतिकित्ता रु.५८९, मल्टिप्रपोज फाइनान्सको रु. ४८६ र यूनाइटेड मर्दी हाइड्रोको रु.४७९ पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया