एनआईसी एशिया बैंकको करिब ३ लाख कित्ता शेयर खरीदविक्री,शेयमुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो् दिन मंगलवार बजार खुलेको सवा एक घण्टाको अवधिमा एनआईसी एशिया बैंकको करिब ३ लाख कित्ता शेयर खरीदविक्री भएको छ ।

उक्त अवधिसम्ममा कम्पनीको २ लाख ९८ हजार ६९६ कित्ता शेयर खरिदबिक्री भएको हो । 

यस्तै, उक्त कित्ता शेयर खरिदबिक्री हुदाँ रु.३० करोड ७७ लाख बराबरको शेयर खरीदविक्री भएको हो । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १२मा कारोबार भइरहेको छ ।

कम्पनीको शेयरमुल्य १८ रुपैयाँले घटेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया