काठमाडौं, मंगलवार नेपाल स्टक एक्सेन्च (नेप्से) मा नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको ३ लाख ९० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब उक्त बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले गत चैत १७ गते सम्पन्न वार्षिक साधारण सभा पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया