हिमालयन उर्जा विकासको शेयरमुल्यमा सकरात्मक सर्किट, खरिदकर्ताको चाप उच्च

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो दिन (मंगलबार) हिमालयन उर्जा विकास कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको हो । 

आज कम्पनीको शेयरमुल्य ४७.५० रुपैंयाले बढेर प्रतिकित्ता शेयरमुल्य ५२३ रुपैंया पुगेको छ ।

कम्पनीको शेयरमुल्य बढेसंगै खरिदकर्ताको चाप उच्च रहेको छ  भने बिक्री कर्ता शून्य रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया