प्रि ओपन सेसनमा करिब २० अंकले घट्यो नेप्से, ६७ कम्पनीको शेयरमुल्यमा गिरावट

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो दिन(मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २० अंकले घटेको छ।

यस दिन सो सेसनमा १९.९२ अंक घटेर ३०३०.५१ को विन्दुमा पुगेको छ। 

मंगलबार सो सेसनमा १०५ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये २० कम्पनीको शेयरमूल्य बढेको छ भने ६७ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

यस अवधीसम्म कारोबारका १०५ कम्पनीको ६१ हजार १३८ कित्ता शेयर ३ करोड ८४ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया