लक्ष्मी उन्नति कोषको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ बर्ष अगाडि

काठमाडौं, लक्ष्मी उन्नति कोषको नगद लाभांश सुरक्षित गर्ने  आज (मंगलबार) अन्तिम दिन रहेको छ ।

कोषले नगद लाभांश वितरण प्रयोजनको लागि साउन १३ गते बुक क्लोज गरेसँगै मंगलवारसम्म कायम इकाईधनीले नगद लाभांश पाउनेछन् ।  कोषले आफ्ना इकाईधनीलाई २५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया